add

बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ






ActPro Nepal

|

१९ मंसिर, २०७७

|
1099

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।

बिहिबार सुनको मूल्य ९२ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ४५० निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.