add

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?






ActPro Nepal

|

१७ मंसिर, २०७७

|
897

काठमाडौं । केही दिनयता लगातार घट्दो क्रममा रहेको सुनचाँदीको मूल्य बढ्न थालेको छ । आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्यो ।

अघिल्लो दिन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५०० रुपैयाँ बढ्दै प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ नै बढ्यो । तेजावी सुनको मूल्य आज प्रतितोला ९० हजार ५५० रुपैयाँ कायम भएको छ ।

मंगलवार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ बढ्यो । आज चाँदीको कारोबारी मूल्य प्रतितोला ११८५ रुपैयाँ तोकिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.