add

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?






ActPro Nepal

|

१६ मंसिर, २०७७

|
756

काठमाडौं । केही दिनयता लगातार घट्दो क्रममा रहेको सुनचाँदीको मूल्य मंगलवार भने बढेको छ । आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्यो ।

अघिल्लो दिन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५०० रुपैयाँ बढ्दै प्रतितोला ९० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजावी सुनको मूल्य पनि प्रतितोला ५५० रुपैयाँ नै बढ्यो । तेजावी सुनको मूल्य आज प्रतितोला ९० हजार ५० रुपैयाँ कायम भएको छ ।

मंगलवार चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ बढ्यो । आज चाँदीको कारोबारी मूल्य प्रतितोला ११५५ रुपैयाँ तोकिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.