नेपाल प्रहरीमा ३३ जना एसएसपीको सरुवा, काठमाडौं र ललितपुर प्रहरी प्रमुख पनि फेरिए (हेर्नुहोस सुचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। गृह मन्त्रालयले एकैपटक नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विभागका अनुसार नेपाल सरकार गृह मन्त्रालय मन्त्रीस्तरिय निर्णयबाट ७ गतेदेखि लागु हुनेगरी एसएसपीहरुको सरुवा गरिएको हो ।

एसएसपीको सरुवासँगै काठमाडौं र ललितपुरका प्रहरी प्रमुखहरु पनि फेरिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँमा अशोक सिंह आएका छन् भने ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ। 

यसअघि काठमाडौं प्रहरी प्रमुख रहेका श्यामलाल ज्ञवालीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

हेर्नुहोस् को कहाँ सरुवा भए ?


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।