Right side from logo

सुनको मूल्य तोलामा एक हजार रुपैयाले बढ्यो, कतिमा हुँदैछ कारोबार ?




ActPro Nepal

339

2020 Nov 06

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज फेरि बढेको छ । 

बिहिबार सुनको मूल्य तोलामा ९६ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ७ रहेको छ । 

 त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२५५ रहेको महासंघले जनाएको छ ।      





शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया