add

बन्दाबन्दीमा २२.५ कर्मचारीले रोजगारी गुमाए, होटल तथा रेष्टुरेन्ट क्षेत्रमा सबैभन्दा धेरै






ActPro Nepal

|

२२ साउन, २०७७

|
813

काठमाडौं । लकडाउनको अवधिमा करिब २२.५ प्रतिशत कर्मचारीले रोजगारी गुमाएका छन् । 

रोजगारी गुमाएकामध्ये ७०.६ प्रतिशत अस्थायी र करारका कामदार छन् ।

जसमा होटल तथा रेष्टुरेन्ट क्षेत्रमा सबैभन्दा धेरै ४० प्रतिशत कर्मचारी÷कामदारले रोजगारी गुमाएको देखिएको छ । रोजगारी गुमाउनेमध्ये ५८.२ प्रतिशत अस्थायी कामदार छन् ।

शिक्षा क्षेत्रमा सबैभन्दा कम ५.६ प्रतिशत कर्मचारी÷कामदार कटौती गरेको पाइएको छ ।

घरेलु उद्योग र लघु उद्यम/साना खुद्रा व्यापारीले लकडाउनमा राष्ट्रिय औसतभन्दा धेरै कर्मचारी÷कामदार कटौती गरका छन् ।

कडाउनको अवधिमा सबैभन्दा धेरै कर्मचारी/कामदार कटौती गर्नेमा घरेलु उद्योग (३०.५ प्रतिशत) र सबैभन्दा कम कर्मचारी÷कामदार कटौती गर्नेमा ठूला उद्योग (१४ प्रतिशत) छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.