add

कोरोना परीक्षण नगरी तरकारी र फलफूल आयात नगर्न सर्वोच्चको आदेश






ActPro Nepal

|

४ जेठ, २०७७

|
586

काठमाडौं । सर्वोच्च अदालतले तरकारी तथा फलफुलमा विषादी र कोरोना भाइरस संक्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फुयालको इजलासले उक्त आदेश दिएको हो ।

अन्तरिम आदेशमा फलफूल तथा तरकारीमा विषादी तथा उपलब्ध भएसम्मको सुविधा प्रयोग गरी परीक्षणमार्फत् पठाउनको लागि भनिएको छ । मणिराम उपाध्यायले विदेशबाट निर्वाध तरकारी र फलफूल भित्रिएको भन्दै परीक्षणको माग गर्दै रिट दायर गरेका थिए ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.