add

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ९२ जना, १८ हजार भन्दा बढी संक्रमित






ActPro Nepal

|

९ वैशाख, २०७७

|
653

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या १८ हजार नाघेको छ ।

सोमबारसम्म १८ हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

पछिल्लो चौबिस घण्टामा ९ सय २४ जना नयाँ कोरोना भाइरसका बिरामी थपिएका छन्।

सोही समयमा भारतमा ३३ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको छ।

हालसम्म ५ सय ९२ जनाको मृत्यु भइसकेको छ। कूल ४ लाख १ हजार ५ सय ८६ जनामा कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण गरेको छ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.