add

हिजोका क्रान्तिकारी बिग्रेको देख्दा दु:ख लाग्छ , कलाकार मैनाली






ActPro Nepal

|

९ वैशाख, २०७७

|
1364

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा चर्चित कलाकार निर्माता पटकथाकार हुन महेन्द्र मैनाली प्रबास । उनी कला क्षेत्रमा नेतृत्वदायी राजनीतिक सस्थाको नेता भएर समेत काम गरेका युवा हुन ।हाल उनीद्वारा लिखित चलचित्र छापामार बिधुतिय माध्यमबाट दर्शक माझ आएको छ ।उनीसँग यो चलचित्र र समग्र चलचित्र क्षेत्रको गरिएको कुराकानीको पुर्ण पाठ यहाँ प्रस्तुत छ:

यो चलचित्र बनाउनुको उदेश्य के हो?

युगन्तकारि परिबर्तनको निम्ति तत्कालिन महान जन्युद्धमा त्याग समर्पण बलिदान गर्ने ति माहान परिबार अनि परिबर्तनकारि युद्ध मैदानमा आफ्नु प्राण बलिदान गर्ने महान छापामारको बलिदानि इतिहासलाइ चलचित्रमा उतारि आम जनमानसमा प्रस्टाउने उदेश्यले यो चलचित्र निर्माण गरिएको थियो ।

चलचित्रले कस्तो बिषय उठाएको छ?

चलचित्रले जनयुद्धको बेला जिबन बलिदान तयार योद्धाको सङ्घर्सलाइ तत्कालिन समाजका सोसक सामन्त फटाहा हरुको चरित्र र तेस्को मारमा कठोर जिबन जिउन बाध्य गरिब सर्बहारा बर्गको काहालिलाग्दो पिडा ,सङ्घर्सको समय बिछोडियको परिबारको मर्म र जनयुद्धले दुखि ,गरिब उत्पिडित पिछ्डियका निमुखा सर्बहाराबर्गको निम्ति उठायको बिद्रोहको स्वोरलाइ पुरा गर्न युद्धमोर्चाको बलिदानि राता सिपाहिको कथालाइ गहन तरिकाले उठायको छ ।

चलचित्रलाई अहिलेको सन्दर्भमा कसरी बुझ्ने?

युगन्तकारि परिबर्तनको निम्ति भयका बलिदानि कथाका इतिहासहरु कहिल्यै मर्दैनन सुरक्षित रहन्छन ,तर आज त्यो सहिदका बलिदान ,बलिदानि इतिहासहरु किताबका पानामा सिमित भयका छन ।,सहिदको याद सहिद दिबसमा सिमित छन ।हजारौ सहिदको रगतमा होलि खेलेर सत्तामा पुगेकाहरुले बिद्रोहको नारालाइ बिर्सियर पुरानै धरातल सत्ता भोग ,मोज ,मस्ति ,नाताबाद कृपाबाद घुसखोरि ,भ्रस्ट्चारको चरम उत्सर्गमा पुगि नब धनाड्य नब सामन्तिहरुको प्रस्तुति देखाइ जनयुद्धको मर्म पृस्ट्भुमिलाइ भुलेर सहिदको बलिदान मर्महरुलाइ अबहेलना गरि जयुद्धको जनभाबना माथि गरेको बलात्कार देख्दा सारै दुख लागेर आउछ ।अहिले यो चलचित्रको सन्धर्भ लाइ दोराइ हेर्दा पुन क्रन्तिको इतिहास दोहोरिन जरुरत छ भन्ने लाग्छ ।

त्येतिबेलाको तपाइको नेर्तृत्वमा रहेको चर्चित जुझारु क्रान्तिकारी सास्कृतिक सङ्गठन रक्तिम क्रान्ति जन सास्कृतिक परिवार आज कता हरायो यसकोबारे जानकारि दिनुहोस न ?

हामिले युद्धकालिन अबस्थामै रक्तिम क्रान्ति जन सास्कृतिक परिवारको स्थापना गरेका थियौ तत्कालिन जनयुद्धलाइ सफलताको उचाइमा पुराउन हामि सङ्ग भयका सङ्गठन हरु मध्ये यो एक थियो जस्को तत्कालिन अर्धभुमिगत सङ्गठ्न भयेको ले सम्योजक म आफै थिय हामि युद्धको सहयोगि थियेउ यो बिचमा हामिले रक्तिम क्रन्ति नामको चलचित्र निर्माण गरेउ र ६२-६३ को जन आन्दोलन पछि कम्रेड खुसिराम पाख्रीन ज्युको प्रमुख अथितिम क्रन्तिकारि नेता डा ज बि साहा योगेस बराल कम्रेड भाबना बिद्रोहि ज्यु हरुको उपस्थितिमा रक्तिम क्रन्ति जन सास्कृतिक परिवर को ३१ सद्स्य केन्द्रीय समितिको आधिकारिक घोसना गरियो र बिभिन्न सस्कृतिक आन्दोलेन को घोसना सङ्गै नारा थियो *पस्चिमेलि सस्कृति को बिरोध गरौ नेपालि मौलिक कला सस्कृतिको सम्रछेण प्रबर्दन बिकास गरौ *हिन्दि चलचित्र मा रोक छाडा अस्लिल साहित्ये गित सङ्गित माथि रोक नेपाली नेपाली मौलिक सास्कृति, कला ,साहित्य ,सिर्जना ,गित सङ्गित सबै छेत्रमा भयेक बैदेसिक हस्तछेप बिरुद्ध कडा कदम चालेर आन्दोलन गरियो सबै पाटि सस्कृति सङ्गठ्नले समर्थन गरे सङ्गठनको धेरै जिल्ला मा बिस्तार गरियो ,तत्कालिन जनयुद्धको मुख्य एजेन्डा सम्बिधान सभाको चुनाबमा देशको मुख्य ७पाटिको सम्बिधान सभाको चुनाबमा एकेब्दता गरौ भन्ने नाराका साथ ७ पाटिको मुख्य नेताको उपस्थितिमा तत्कालिन ने क पा मओबदिका के . उपाध्यक्ष क . मोहन बैध किरण को प्रमुख अतिथि मा बृहद सस्कृतिक कर्येक्रम गरि क्रन्तिकारि पाटि माओबादिलाइ चुनाबको समर्थन गरि सङठन को सबै सदस्यलाइ निर्देसन जारि गरियो ,चुनाबमा क्रन्तिकारिको बिजय भयो नोकरसाही पुजिबादको अन्त गरि सङ्घिय गणतन्त्र नया नेपालको स्थापना गर्न सफल भैयो ,यसमा हमिले पनि योगदान गरेको छौ जति बेला रक्तिम क्रान्ति ले रास्टिय सम्मेलन गराइ म अध्यक्ष घनस्याम जि महासचिब रमेश खड्का जि उपाध्यक्ष ५१ सद्स्य केन्द्रीय समिति निर्माण भयो हामी सबै सङ्गठन हरु सङ्ग कार्येगत एकता गरि निरन्तर सङ्घर्ष लागि रहेउ अन्तत : क्रान्तिकारी हरु मा देखियको बिचलन बलिदानि सङ्घर्ष माथि भयेको धोका र नेता हरुको सत्ता लिप्सा बिलासि नाताबाद कृपाबाद भ्रस्टाचारि पन को बिरुद्ध खबरदारी तर्फ आन्दोलन मोडियो दलाल घुसखोरि को राज नेता हरुको माहा सामन्ती चरित्र को कारण क्रान्तिकारी हरु मा निराषा पैदा भयो यसको असर हमिलाइ पनि पर्न गयो निराषाको कारण रक्तिम क्रान्तिको जुझारु सङ्गठन निस्कृय भयो सङ्गठन हाल सम्म निस्कृय अबस्थामा छ ।

अब अर्को चलचित्र बनाउने सोच छ कि छैन ?

म प्रगतिशील बिचारको मान्छे भयकोले चेतनामुलक कुरामा मेरो ध्यान जान्छ मलाइ लाग्छ हरेक चलचित्र ले एउटा बिषय बोकेको हुनु पर्छ त्यो जे मा होस ,म ,फरक बिसय बस्तु बोकेको बास्तबिक जिबनमा आधारित कथा मा फिल्म बनाउने सोच गर्दैछु अलि समय लाग्छ।

अहिलेको चलचित्र बजारलाई कसरी हेर्नुहुन्छ ?

म लामो समय देखि यो ब्यबसाय भन्दा बहिर रहेकोले प्रत्यक्ष ब्यबसाइक अनुभब छैन तर आधुनिक हिसाबले चलचित्र निर्माण प्रगति नै भयको छ भन्ने महसुस गरेको छु ब्यबसाय अन्तरराष्ट्रिय भयको देखिन्छ तर चलचित्रमा मौलिक ता पाउदिन आधुनिक ता को नाममा छाडा पन सास्कृतिक बिचलन धेरै पाउछु तरपनि नया कलाकारहरुको उदय निर्माणको नया पद्दति आधुनि सैलिको चलचित्रभवन दर्शकको सन्तुस्टि हेरि समग्रमा मुल्याङकन गर्दा ब्यबसाइक प्रगति नै देख्छु ।

तपाइ आफ्नु राजनितिक जिबन चलचित्र को बिगत को अनुभव हालको अबस्थाको बारे बताउनुस न ?

धन्यवाद यो प्रश्नको लागि २०५५ बाट तत्कालीन माओबादि जन युद्ध सङ्ग जोडिदै मेरो राजनीतिक यात्रा सुरु भै रक्तिम क्रान्ति जन सास्कृतिक परिवार को केन्द्रीय अध्यक्ष सङ्गै देश भक्त क्रान्तिकारी सोचले भरियको सच्चा क्रान्तिकारी हरुको जमातले निर्माण गरेको राटृय मुक्त्ति आन्दोलन नेपाल को सस्थापक केन्द्रीय सद्स्य भै लामु समय गरिब सर्बहारा भुमिहिन सुकुम्बासि हारुको निम्ति निरन्तर आन्दोलन गर्दै बिभिन्न राश्टृय मुद्धा हरु उठाउदै खबरदारी आन्दोलन मा निरन्तर रह्दा रह्दै नेताहरुको सैलि ब्यबहार जन युद्ध जन युद्धको बलिदानि भाबनामाथि गरेको कुठाराघात ,धनाढ्य ,सोच सस्कार सैलि ब्यहोरा रबाफ दलालि पन एक सामन्तवाद को अन्त्ये सङ्गै अर्को नब सामन्तवाद को उदय भयको महसुस भयो तेइ निराषाले राजनीति भन्दा अलग रहि आम नागरिक को हैसियत ले समजसेवा गरिरहेको छु निकट भबिश्यमा पुन :राजनितिमा फर्किने वातावरण तयार गर्दैछु | बिगतमा केहि चलचित्र निर्माण गरेर निर्माण ब्यबसाइक अनुभव गरियो कलाकार को रुपमा पनि काम गरियो कथा लेखन को अनुभव पनि गरियो रक्तिम क्रान्ति ,बाध्येता जिन्दगीको ,प्रयाश, मेरो लेखन निर्माण रहेको चलचित्र हो छपामार मेरो लेखन अनि ति सबैमा मैले अभिनय पनि गरेको छु अभिनय को अनुभव पनि गरियो चलचित्र निर्माण प्रदर्शन गर्दा आरोह अबरोह लडाइ हार जित सबै अनुभव गरियो धेरै भन्दा धेरै मान्छेको चरित्रको पनि अध्ययन गरियो मित्रता धोकाको पाठ सिकियो बिगत मा ,हाल म लामो समय यस दुनियाँ भन्दा अलग रहे पछिल्लो पट्क एउटा सत्ये कथामा आधारित music vedio गरे अनि The prince भन्ने ब्यबसाइक चलचित्र मा कलाकार को भुमिकामा काम गरे अनि घनश्याम जि ले निर्देशन गर्नु भयको महर्षि स्कुलले निर्माण गरेको सैछिक चेतना मुलक बृतचित्र सस्कार मा प्रमुख पात्र को भुमिकामा अभिनय गरे निकट भबिष्य मा छिटै एउटा राम्रो चलचित्र मा अभिनय गर्दैछु|

अन्त्यमा केहि भन्नुहुन्छ कि ?

धन्यवाद पत्रकार ज्यु यो अन्तरवार्ताको लागि तपाइले बिगतको तितो मिठो सत्ये यथार्त सबै याद गराइदिनु भयो अन्ततः नया बर्षको ढिलै भय पनि शुभकामना आम नेपाली हरुमा हाल बिश्वभरि माहामरिको रुपमा फैलियको कोरना भाइरस बाट सबैले लक डाउनलाइ पालनगरि आफु पनि बाचु आरुलाइ पनि बचाउ धन्यवाद |


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.