add

वीर अस्पतालमा मृत्यु भएका दुवै जनामा कोरोना संक्रमण नभएको पुष्टि






ActPro Nepal

|

१८ चैत, २०७६

|
714

काठमाडौं । वीर अस्पतालमा आइतवार र सोमवार मृत्यु भएका दुवै जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । 

वीर अस्पताल स्रोतको अनुसार मृत्यु भएका दुवैमा पहिलेदेखि नै श्वासप्रश्वासको समस्या भएका कारण मृत्यु भएको हो । दुवै जनामा श्वासप्रश्वासमा समस्या भएको र ज्वरो पनि आएकाले स्वाब परीक्षणका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको  थियो ।  दुवेको रिपोर्ट नेगेटिभ आएको छ । 

आइतवार काठमाडौं सतुंगल बस्ने ३३ वर्षीया एक महिला र सोमवार रौतहतका ५५ वर्षीय पुरुषको वीर अस्पतालमा मृत्यु भएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.