add

उपत्यकाबाहिर भेटियो कोरोना भाइरस संक्रमित बिरामी






ActPro Nepal

|

१४ चैत, २०७६

|
778

काठमाडौं । उपत्यकाबाहिर पहिलो पटक कोरोना भाइरस देखिएको छ । प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको एक व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले साँझ आक्मिक ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो।

ती व्यक्ती चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। दुबईबाट आएका उनी ३४ वर्षका छन्।

उनको अवस्था खतरामुक्त रहेको जनाईएको छ । सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.