Right side from logo

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर




2021 Feb 23

काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८२ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८४ रुपैयाँ २४ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ १२ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ६ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया