काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर सामान्य घटबढ भएको छ ।
बुधबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४७ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ९१ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ ५३ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १४ रुपैयाँ १२ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।