add

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा अग्रवाल नियुक्त






ActPro Nepal

|

३१ भदौ, २०७७

|
528


काठमाडौं । प्रेडेन्सियल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन्। भदौ २८ गते सम्पन्न सञ्चालक समितिको बैंठकले अग्रवाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

अग्रवाललाई बीमा समितिको अध्यक्ष चिरञ्जीवी चापागाईले पद तथा गोपनियताको शपथग्रहण गराएका छन्।

१८ औ वार्षिक साधारणसभाले संस्थापक समूहबाट विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक विजुक्छे निर्वाचित भएका थिए। अध्यक्ष अग्रवाल मुलुकको प्रतिष्ठित व्यावसायिक घराना विशाल ग्रुपसम्बद्ध छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.