add

कति पुग्यो अमेरिकी डलर ? यस्तो छ विदेशी मुद्रा विनिमय दर






ActPro Nepal

|

३० भदौ, २०७७

|
547

काठमाडौं । विश्व अर्थतन्त्रमा कोरोना भाईरसको प्रभाव परिरहेको विदेशी मुद्राको भाउमा भने खासै परिवर्तन भएको छैन् ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार मंगलबार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५० रुपैयाँ ७८पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ ५५ पैसा तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.