add

नेप्से परिसूचक सामान्य अंकले घट्यो, १ अर्ब ९८ करोड बढीको कारोबार






ActPro Nepal

|

११ भदौ, २०७७

|
678

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

बुधबार २१.१० अंकले बढेको बजार बन्द भएको नेप्से परिसूचक बिहिबार ४ अंकले घटेर १४५८.०३ बिन्दुमा पुगेको हो ।

यसदिन १८८ कम्पनीको १ अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको छ । ४९ लाख ६७ हजार ४०३  कित्ता सेयर किनबेच भएका छन् ।  

कारोबारमा आएका १२ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ९ समूहको परिसूचक ओरालो लागेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.