add

एटीएम बुथमा स्यानिटाइजर र टिस्यूपेपर अनिवार्य






ActPro Nepal

|

११ भदौ, २०७७

|
1588

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणबाट बच्न एटीएम बुथमा पनि स्यानिटाइजर र टिस्यूपेर अनिवार्य रुपमा राख्न बैंकहरुलाई निर्देशन दिएको छ।

एटीएम बुथमा कार्ड प्रयोग गर्नु अघि र पछि ग्राहकलाई स्यानिटाइजर र टिस्यूपेपर संक्रमणबाट बच्न आवश्यक रहेकोले त्यसको वयवस्था गर्न भनेको हो।

साथै एटीएम बुथको ढोका खुलै राख्न राष्ट्र बैंकले भनेको छ। प्रयोग कर्ताहरुलाई पनि पिन नम्बर थिच्दा आफ्नो जिउले छोपेर थिच्न आग्रह गरिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.