add

नेप्से परिसूचक ५.६८ अंकले बढ्यो, १ अर्ब २३ करोडको कारोबार






ActPro Nepal

|

२ भदौ, २०७७

|
880

काठमाडौं  । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.६८ अंकले बढेको छ । मंगलबार नेप्से ५. ६८ अंकले बढेर १४०७.८९ विन्दुमा कायम भएको हो ।

यसदिन १८९ कम्पनीको १ अर्ब २३ करोड ९० लाख १७ हजार ४२६ रुपैयाँ बराबरको कारोबार भएको छ । ४१ लाख १४ हजार ५ सय १२ कित्ता सेयर किनबेच भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.