add

लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने






ActPro Nepal

|

१३ माघ, २०७६

|
1341

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । 

आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्तापुँजी ८८ करोड रुपैयाँ कुल १०.२३ प्रतिशतले हुन आउने ९ करोड ९० हजार रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले ९.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४८७५ प्रतिशत नगद गरी कुल १०.२३७५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश  बिमा समितिले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.