nuwaot motsav

ऋतिक रोशनको नयाँ फिल्म ‘फाइटर’ २०२२ सेप्टेम्बरमा रिलिज हुने




ActPro Nepal

43

2021 Jan 10

काठमाडौं । भारतिय अभिनेता ऋतिक रोशनको नयाँ फिल्म ‘फाइटर’ २०२२ को सेप्टेम्बर ३० तारिखमा रिलिज हुने भएको छ ।

फाइटर २०२२ को सेप्टेम्बर ३० तारिखमा रिलिज हुने कुरा अभिनेता ऋतिक रोशनले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका हुन् ।

फिल्ममा ऋतिक रोशन र दिपिका पादुकोणको मुख्य भुमिका रहने छ ।




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया