add

सिट्रोनको फेस्टिभ स्किम २०८०






ActPro Nepal

|

३० भदौ, २०८०

|
175

काठमाडौं । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो ‘फेस्टिभ स्किम २०८०’ सार्वजनिक गरेको छ ।

कम्पनीले ‘नाडा अटो शो २०२३’ मा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकको लागि २५ हजार रुपैँयासम्मको आकर्षक उपहारको व्यवस्था गरिएको छ ।

भृकृटीमन्डपमा चलिरहेको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ । स्किम अन्तर्गत सिट्रोन सि ३ किन्न चाहने ग्राहकले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पनि पाउन सक्ने जनाइएको छ ।

त्यस्तै, सिट्रोनको विद्युतिय गाडी इ सि३ खरिद गर्न चाहने ग्राहकले पनि निःशुल्क बीमा र निःशुल्क सडक कारको सुविधा पनि प्राप्त गर्न सक्नेछन् । भने, नाडा शो भरी निशुल्क कार वासर पनि प्राप्त गर्न सक्नेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.