एजेन्सी । बेलायतमा बिना चालकको कारको परीक्षण गर्न लागिएको छ ।
फेच सिस्टम मानिसलाई सुविधा दिन्छ जहाँ मानिसले एक एपको सहायतामा कार मगाउन सक्ने छन् र कार उनीहरु भएको स्थानमा पुग्छ ।
यस कारमा चालक हुने छैन तर कारलाई टाँढाबाट रिमोटबाट अपरेट गरिनेछ । सडकको ३६० डिग्री क्यामराको क्यूको माध्यमबाट यस्तो गरिने छ जो कारको माथि लगाइएको हुन्छ । तर केही महिनाका लागि सुरक्षाका कारण एक चालक कारमा हुने बीबीसीमा उल्लेख गरिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।