add

जगदम्बा मोटर्सको टीभीएस रेडर मोटरसाइकल सार्वजनिक






ActPro Nepal

|

२ पुष, २०७८

|
597

काठमाडौं । जगदम्बा मोटर्सले, बुटवलको  एक्स्क्लयूजिव सोरुमबाट नयाँ मोटरसाइकल, 'टीभीएस रेडर' सार्वजनिक गरेको छ ।

युवा लक्षित १२५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स भएको  उक्त मोटरसाइकल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार राजा राजेन्द्र पोखरेल लगायतको उपस्थितिमा उक्र ब्रान्ड सार्वजनिक भएको हो ।

युवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आइटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फर्स्ट–ईन–क्लास फिचर्सका साथै फर्स्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.