Right side from logo

विद्युतीय सवारी चालकलाई छुट्टै लाइसेन्स




ActPro Nepal

101

2021 May 30

काठमाडौं । सरकारले विद्युतीय सवारी चालकलाई छुट्टै लाइसेन्सको व्यवस्था गर्ने भएको छ ।

आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय सवारी चालक अनुमति पत्र जारी गर्ने सरकारको योजना रहेको सुनाएका हुन् ।




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया