add

एशियामा बढ्दो ‘रोयल इन्फिल्ड’ मोह, कस्तो छ नेपाली बजार मूल्य ?






ActPro Nepal

|

६ मंसिर, २०७७

|
803

काठमाडौं । विश्वकै सबैभन्दा पुरानो मोटराइकल कम्पनीमा पर्ने ‘रोयल इन्फिल्ड’ विश्वका धेरै देशमा अच्काली रुचाइन्छ । त्यसमा पनि एशियालाई रोयल इन्फिल्डले आफ्नो मुख्य बजारको रुपमा विकास गरिरहेको छ ।

नेपालको साथसाथै छिमेकी राष्ट्र भारत, चिन, थाइल्याण्ड, पाकिस्तान जस्ता एशियाका धेरै राज्यमा यसको माग दिन प्रतिदिन बढ्दो क्रममा छ । एशियामा बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले थाईल्याण्डमा रोयल इन्फिल्डको नया फ्याक्ट्रि निर्माण गरिरहेको छ ।

एक वर्षमा चारवटा मोडलमा सार्वजनिक गरिरहेको रोयल इन्फिल्डका सिइओ विनोद दुसारी भने यसको स्टाईल र विरासतले मानिसहरुलाई बाँधेर राखेको बताउँछन् ।

नेपालमा पनि उस्तै मोह,


नेपालमा पनि रोयल इन्फिल्डको मोह बढ्दो क्रममा नै छ । नेपाली बजारमा यसको मूल्य अन्य मोटरसाइकलको तुलनामा बढि रहेको कारण बुलेटको शौखिन मानिसहरु किन्ने गरेका छन् ।

नेपाली बजारमा रोयल इन्फिल्डको सुरुवाति मूल्य ४ लाख ६७ हजार रहेको छ भने सबैभन्दा महङ्गोको मूल्य १२ लाख ४९ हजार हरेको छ ।

यस्तो छ नेपाली बजार मूल्यः




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.