add

दशैँको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्ने भन्ने विषयमा व्यवसायी नै अन्योलमा






ActPro Nepal

|

२१ असोज, २०७७

|
1115

काठमाडौ । दशैँमा लामो र मध्यम दुरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योलमा परेको छ ।

हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेका र यात्रुको त्यति चाप कमै भएकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सङ्क्रमणको स्थितिलाई हेरेर आफू जहाँ छौँ त्यहीँ दशैँ मनाउन अर्थात् यात्रा नगर्न आग्रह गरेकाले पनि मानिसहरुको आवागमन कम हुने आँकलन व्यावसायीको छ ।

आवश्कता हेरेर लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने निश्कर्षमा पुगेको स्रोतको दाबी छ ।

तर पनि २५ गतेपछि यात्रुको सङ्ख्या बढ्ने सम्भावना देखिएमा टिकङ बुकिङको व्यवस्था कसरी मिलाउने भन्ने सम्बन्धमा व्यवसायीहरुसँग छलफल गरी टुङ्गोमा पुगिने महासंघको तयारी छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.