१४ फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले एक सूचना प्रकाशित गरेको ।
त्रिवि सेवा आयोगले बुधबार अनुसन्धानात्मक विशिष्टताका आधारमा खुल्ला प्रतियोगिताद्वारा शिक्षकहरुको नियुक्तिको सिफारिसका लागि आवेदन पेश गरेका उम्मेदवारहरुको प्रारम्भिक छनोट सूची तथा अन्तर्वाता सम्बन्धी सूचना प्रकाशित गरिएको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।