add

पर्यटकका लागि एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’






ActPro Nepal

|

९ माघ, २०७६

|
1135

एनसेल प्रालिले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बुधबारबाट विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई लछित गरी   नयाँ योजना  ‘टुरिष्ट सिम’ ल्यएको छ  ।

यस योजनाअन्तर्गत नेपाल भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाइम र डेटा बन्डलिङ गरिएको प्याकहरु लिन सक्ने  जनाएको छ । 

नेपाल भ्रमणमा आएका कुनै पनि विदेशी  पर्यटकले करसहित मात्र रु १०० मा टुरिष्ट सिमसहितको स्टार्टर प्याक  लिन सक्छन् । यो प्याकमा पर्यटकले रु ३० मेन ब्यालेन्स र तीन दिन समयावधि भएको १ जिबी डेटा पाउँछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.