विभाजित सांसदहरूलाई पार्टीमा फर्किन जसपा नेपालको आह्वान
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन गरेका नेता तथा सांसदहरूलाई मूलपार्टीमा फर्किन आग्रह गरेको छ।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आह्वानपत्र जारी गरी पूर्ववत् पार्टीमा फर्किन विभाजित सांसदहरूलाई आग्रह गरेका हुन्।...