nuwaot motsav

भारतद्धारा विद्यालय पुनर्निर्माणको लागि ३ करोड ६ लाख सहयोग




ActPro Nepal

50

2021 Jan 07

काठमाडौं । भारतले भूकम्पले भत्किएका विद्यालयहरूको पुनर्निर्माणको लागि ३ करोड ६ लाख रुपैयाँ सहयोग गरेको छ ।

भारतीय दूतावासका उपप्रमुखले राष्ट्रिय भूकम्प पुनर्निर्माण प्राधिकरणका सीईओलाई उक्त रकम हस्तान्तरण गरेकी हुन ।

भारतले नेपालका ८ वटा जिल्लाहरूका ७१ शैक्षिक संस्थाको पुनर्निर्माणका लागि ५० लाख अमेरिकी डलरको प्रतिबद्धता गरेको छ।




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया