काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपा सचिवालयको बैठक सकिएको छ ।
बुधवार बसेको बैठकमा पुनस् १० दिनपछि मंसिर १३ गते बस्ने सहमति भएको प्रवत्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रधानमन्त्री निवास वालुवाटारमा झण्डै डेढ घण्टा बसेको बैठकमा अध्यक्ष एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नै बेग्लै प्रस्ताव प्रस्तुत गरेका छन् ।
यसअघि अर्काे अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आफ्नो मत पार्टीमा राखि सकेका छन् ।
Comment