काठमाडौं । नेपाली गित संगीतको क्षेत्रमा आजकल भिन्न भिन्न लहर चलेको छ ।
गायक कलाकारहरुले पुराना सुगम संगीतमा रहेका आधुनिक गित, फिल्मका गितहरुलाई सोहि लय र फरक कम्पोजिसनमा आफ्नो स्वर भरेर गित बजारमा मासुफ कलेक्सनको रुपमा निकाल्ने चलन बढदो क्रममा छ ।
त्यही क्रममा नेपाली गित संगीतमा आफ्नो भबिस्य खोज्दै आगाडि बढी रहेका नव गायक एब गायिका अवि सुनुवार र अनु राइको पनि आफ्नो छुट्टै प्रस्तुतिका साथ मासुफ कलेक्सन १३ इन १ बिट बजारमा आएको छ ।
उक्त मासुफ गितमा सोर्ह बर्से उमेरैमा मै पनि झिल्के हुदो हु देखि नारायण गोपालका केहि मिठा बात गर गित समेत समावेस छन ।
स्रष्टा कलाकार सबैलाई सम्झ्दै यो मासुफ आफ्नो भोकल मा ल्यायको बताउने गयाक अवि भन्छ्न मैले आफ्नो कला गला देखाएको र दर्शक स्रोता को मन जितेर अगि बड्ने सोच राख्दै भन्छ्न के कस्तो लाग्छ प्रतिकृय दिनु हुन अनुरोध गर्दछ्न ।
यो कलेक्सन गित को एरेन्ज दुर्गा साउदले गरेका छन भने म्युजिक पार्क स्टुडियोमा रेकर्ड गरिएको छ भने गित को अफिसियल भिडियो बनाउने समय अभाब ले यो कलेक्सन को स्टुडियो भर्सनको भिडियो बनाएको जानकारी दिएका छन । गित को छायान्कन रामकृष्ण चौलागाइ ले गरेको र सम्पादन लालित सिंहको रहेको डाइरेक्सन सुकदेव लामाको रहेको छ । गित मामा भान्जा अन लाईन टिभि बाट बजार हेर्न सुन्न सक्नु हुनेछ र कलेक्सन भित्र रहेको गित को सर्जक कलाकारहरु को सम्पूर्ण जानकारी भिडियो को अन्तमा रहेको अबगत गर्दै नेपाली गित सङ्गित लाई माया गरौ भन्ने सुझाब दिदै दिन्छन ।
Comment