नेप्से ४.४७ अंकले घट्यो, २ अर्ब ८४ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ४.४७ अंकले घटेको छ।

यसदिन २०० कम्पनीको २ अर्ब ८४ करोड २४ लाख ६९ हजार १७७ रुपैयाँ बराबरको कारोबार भएको छ । ९१ लाख २३ हजार ८९६ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ४ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ८ समूहको परिसूचक ओरालो लागेका छन् ।

आज सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने विशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।