काठमाडौँ । २०८३ भदाै २४ गते (९ सेप्टेम्बर २०२६) बुधवार, भाद्र कृष्णपक्ष त्रयाेदशी तिथि, ११ः४७ बजेपछि चतुर्दशी। अश्लेषा नक्षत्र, १५ः४२ बजेपछि मघा। चन्द्रराशि कर्कट, १५ः४२ बजेपछि सिंह।
मेष:
नयाँ अवसरले दिन उत्साहपूर्ण बनाउनेछ। प्रेम र काममा सफलता मिल्नेछ।
वृष:
खर्च बढ्न सक्छ, तर साँझतिर खुसीको खबर मिल्ने सम्भावना छ।
मिथुन:
यात्रा, रमाइलो र साथीभाइको साथले दिन सुखद रहनेछ।
कर्कट:
नयाँ काम र शुभकार्यको चर्चा चल्नेछ। प्रतिष्ठा बढ्ने योग छ।
सिंह:
काममा केही अवरोध आउन सक्छ। स्वास्थ्य र निर्णयमा सावधानी अपनाउनुहोस्।
कन्या:
अध्ययन, नोकरी र यात्रामा लाभ मिल्नेछ। मन प्रसन्न रहनेछ।
तुला:
जीवनसाथीको सहयोगले सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ।
वृश्चिक:
परिवारमा खुसी छाउनेछ। नयाँ अनुभवबाट फाइदा हुनेछ।
धनु:
नयाँ योजना र आर्थिक लाभको सम्भावना छ। आत्मविश्वास बढ्नेछ।
मकर:
रोकिएका काम पूरा हुनेछन्। शिक्षा र व्यवसायमा राम्रो प्रगति हुनेछ।
कुम्भ:
हतारमा निर्णय नगर्नुहोस्। रमाइलो भेटघाटको अवसर मिल्नेछ।
मीन:
मान–सम्मान बढ्नेछ। सक्रियताले लक्ष्य नजिक पुर्याउनेछ।




Comment