एक हजार रुपैयाँले घट्यो सुनको भाउ, मूल्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य सामान्य बढेको छ ।

मंगलबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबारका लागि सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३२० रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।