दोहोरो अंकले घट्यो नेप्से, वित्त समूहबाहेक सबै परिसूचक ओरालो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । 

साताको पहिलोदिन  नेप्से आज १३.३७ अंकले घटेर १५७६.२७ विन्दुमा आइपुगेको छ ।
यसदिन १९३ कम्पनीको २ अर्ब ३९ करोड ५४ लाख ३२ हजार ५९८ रुपैयाँ बराबरको कारोबार भएको छ । ९२ लाख ८१ हजार ४७८ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये वित्त समूह बाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेका छन् । आज फाइनान्स समूहको परिसूचक १७.५० अंकले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ८६.३७ अंकले घटेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।