सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा तिन सय रुपैयाँले बढेर तिन लाख नौ हजार तिन सय रुपैयाँ कायम भएको हो। यसअघि हिजो सुन तोलामा ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि हिजो चाँदी तोलामा ६ हजार सात सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।