प्रचण्ड र माधवले लिए नेपाली कम्युनिस्ट पार्टीको शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीको शपथ लिएका छन्।

मंगलबार पेरिसडाँडामा आयोजित शपथग्रहण समारोहमा उनीहरुलाई जेष्ठ सदस्य नन्दकुमार प्रसाईंले सपथ खुवाएका हुन्।

तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरूको एकताबाट नेपाली कम्युनिस्ट पार्टी गठन भएको हो।
नेकपाका करिब २५ सय केन्द्रीय सदस्यहरूले पनि पद तथा गोपनीयताको शपथ लिँदैछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।