कर्णाली प्रदेशमा सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कर्णाली प्रदेश सरकारले बिहीबार (आज) सार्वजनिक बिदा दिएको छ। साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सरकारले बिदा दिएको हो।

प्रदेशभर हरेक वर्ष साउन १ गते देउडा पर्व मनाउने प्रचलन छ। २०८१ चैत १७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

अघिल्ला वर्षामा पनि कर्णालीमा साउन १ गते सार्वजनिक बिदा दिने गरिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।