स्नातक तह दोस्रो वर्षको नतिजा प्रकाशित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले तीन वर्षे (बि.एड) दोस्रो वर्षको नतिजा प्रकाशित गरेको छ ।

त्रिविले २०७६ मा सञ्चालित तीन वर्षे (बि.एड) दोस्रो वर्षको नतिजा प्रकाशित गरेका हो ।

नतिजा हेर्नका लागि मोबाइलको म्यासेज वक्समा जानुहोस् आफ्नो फ्याकल्टी  B.Ed टाइप गरी एक स्पेस दिई सिम्बोल नम्बर लेखी ३३६२४ मा एसएम गर्न सक्नुहुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।