जेठ १५ गतेको प्रदर्शनले सर्‍यो लोकसेवाको परीक्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी जेठ १५ गते (बिहीबार) काठमाडौंमा राजतन्त्र पुनर्स्थापना र सनातन हिन्दू राज्यसहितको माग राखेर प्रदर्शन हुँदैछ । राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिको नेतृत्वमा हुन लागेको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालको पनि साथ छ । सोही दिन काठमाडौंका २५ वटा केन्द्रमा लोकसेवा आयोगले विद्युत् प्राधिकरणका प्राविधिक पदहरूको परीक्षा लिँदै थियो तर त्यसदिन राजावादी प्रदर्शनका कारण उक्त परीक्षा जेठ २४ गतेका लागि सरेको छ। ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।