सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन ।  मंगलवार सुनको मूल्य प्रतितोला २००  सय रुपैयाँ बढेको छ ।  

नेपाल  सुनचाँदी व्यावसायी महासंघका अनुसार तोलामा २०० रुपैयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला  ७६ हजार ७०० रुपैयाँ  कायम भएको छ ।

सोमवार प्रतितोला ७६ हजार २०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा मगलवार २०० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार ४०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

उता चाँदीको भाउमा  भने कुनै परिवर्तन भएन् । आज चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैयाँ कायम 

भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।