आन्दोलन भड्किनुमा सरकार नै दोषी रहृको राप्रपाको ठहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीनकुनेमा शुक्रबार भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएको छ।

शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलन भड्किनुमा सरकार नै दोषी रहेको जिकिर गरे।

साथै, सरकारले घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्नुपर्ने माग गरेको छ।

राप्रपाले तीनकुने घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेको छ। राप्रपाले मृतक पत्रकारलाई बचाउन सरकार उदासीन रहेको लगाउँदै अनावश्यक रूपमा गोली चलाउनु सरकारको गल्ती भएको दाबी गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।