काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना (माघसम्म) शोधनान्तर स्थिति झण्डै ३ खर्ब रुपैयाँ बचतमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार माघ मसान्तसम्म शोधान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ अर्ब रुपैयाँ पुगेको हो ।
गत वर्ष यही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २४ करोड बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ११ करोड डलरले बचतमा रहेको छ ।
यस अवधिमा चालु खाता पनि १ खर्ब ६६ अर्ब ८० करोड रुपैयाँ ब
Comment