स्वर्णिम पनि पुगे प्रयागराज कुम्भ मेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले प्रयागराज कुम्भ मेला पुगेका छन्।

सोमबार सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै वाग्लेले दशौँ करोड मानिसको पवित्र स्थल प्रयागराज कुम्भ मेलामा आएर आफूलाई फरक अनुभूति भइरहेको बताए छन्।

उनले भने, ‘यसपालिको महाकुम्भ १४४ वर्षमा भएको र दशौँ करोड मानिसहरूको आस्थाको केन्द्र यस पवित्र प्रयागराज कुम्भ मेलामा आस्था जनाउने, पूर्वजहरूलाई सम्झने अवसर मिल्यो। मलाई फरक खालको अनुभूति भइराखेको छ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।