नेप्सेमा लिबर्टी इनर्जीको हकप्रद सेयर सूचीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा लिबर्टी इनर्जीको हकप्रद सेयर सूचीकृत भएको छ ।

शुक्रबार नेप्सेमा कम्पनीको ५० प्रतिशत अर्थात् ७५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत हकप्रद सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।