माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (बिहीबार) बस्दै छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्न लागेको हो।

बैठकमा केन्द्रीय समिति बैठकका एजेन्डालगायत विषयमा छलफल हुनेछ। भने, यही पुस २१ गतेदेखि बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।