इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  इजरायलको आवासीय राजदूतमा प्रा धनप्रसाद पण्डित नियुक्त भएका छन्।  

सरकारको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि पण्डित राजदूत नियुक्त भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संविधानको धारा २८२ को उपधारा (१) बमोजिम पण्डितलाई राजदूतमा नियुक्त गरेका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।