प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाटका सबै कार्यक्रम स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएको छ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनलाई सोमबार साँझदेखि ज्वरो आएको र अहिले बालुवाटारमै आराम गरिरहेका छन्।

मंगलबार रगत जाँच गर्न पठाइएको र त्यसको रिपोर्ट आएपछि समस्याबारे पत्ता लाग्ने सचिवालयले जनाएको छ।

अस्वस्थ भएकाले प्रधानमन्त्रीले मंगलबार भेटघाटका सबै कार्यक्रम स्थगित गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।