नेपाल प्रहरीका २४ जना कर्मचारी सम्पर्कबिहीन, ७ दिनभित्र हाजिर हुन उर्दी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेपाल प्रहरीले आफ्ना २४ जना कर्मचारीलाई हाजिर हुन उर्दी जारी गरेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै विभिन्न पदका २४ जना कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन उर्दी जारी गरेको हो।

कार्यालयले सन्तोषजनक स्पष्टिकरण जवाफसहित ७ दिनभित्र हाजिर हुन नआएमा आवश्यक कारबाहीको चेतावनी समेत दिएको छ।

यी हुन् नेपाल प्रहरीका २४ कर्मचारीः

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।